रत्नेचौरमा अध्यापन गराउने शिक्षकका छोराछोरी बाग्लुङ जिल्लाका नीजि विद्यालयमा
बेनी नगरपालिका–१ स्थित रत्नेचौरको एक सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरूले आफ्ना छोराछोरीलाई छिमेकी जिल्ला बागलुङका विभिन्न निजी विद्यालयहरूमा अध्ययन गराइरहेका छन्। यद्यपि नेपाल सरकारद्वारा जारी नीतिअनुसार जनप्रतिनिधि, सरकारी शिक्षक र कर्मचारीहरूले आफ्ना सन्तानलाई अनिवार्य रूपमा सामुदायिक विद्यालयमा अध्ययन गराउनु पर्ने व्यवस्था छ, तर उक्त नीतिको कार्यान्वयनको पक्ष भने कमजोर देखिएको छ। राज्यले प्रत्येक वर्ष सामुदायिक विद्यालयको … Continue reading रत्नेचौरमा अध्यापन गराउने शिक्षकका छोराछोरी बाग्लुङ जिल्लाका नीजि विद्यालयमा
0 Comments